विवाहोत्सवले भरिभराउ जनकपुर मधेस २०७९ मंसिर १२, सोमबार १०:५७ गते हाईजेनिक पोष्टLeave a Comment on विवाहोत्सवले भरिभराउ जनकपुर जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।