सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै मधेस २०७९ मंसिर १२, सोमबार १०:५८ गते हाईजेनिक पोष्टLeave a Comment on सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै जनकपुर — साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।